आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




आर्थिक वर्ष २०८०/८१ मा आर्थिक बृद्धिदर खुम्चिने अनुमान गरिएको छ । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।