गाँजाको बोट
सरकारले गाँजा खेतीबारे अध्ययन गर्ने भएको छ । लागु औषध भनेर प्रतिबन्ध लगाइएको गाँजालाई औषधिजन्य प्रयोग गर्नको लागि भन्दै सरकारले गाँजा खेतीको अध्ययन गर्ने घोषणा गरेको हो । सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताउँदा सांसदहरुले ताली बजाएर स्वागत गरेका थिए ।
प्रतिबन्धित गाँजा खुल्ला गर्नुपर्ने र यसको व्यवसायीक खेती गर्नुपर्ने आवाज बारम्बार उठ्दै आएको छ । यसलाई सम्बोधन गर्नेगरी सरकारले यसको खेतीबारे अध्ययन गर्ने जनाएको हो ।
हालभने प्रहरीले गाँजा फँडानी अभियान नै सञ्चालन गर्नेगरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







