बेनी देखि पोखरा आउदै गरेको बस कुस्मामा दुर्घटना


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित




बेनी देखि पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटनामा परेको छ ।

पर्बतको कुस्मामा बस दुर्घटना भएको छ । म्याग्दीदेखि पोखरा जाँदै गरेको ना ५ स ३९९३ को यात्रुबाहक बस जिल्ला प्रहरी कार्यलय र गुप्तेश्वोर क्याम्पसको बीचको सडकमा दुर्घटना हुँदा १० जना घाइते भएका छन । घाइते सबैलाई पर्बत अस्पताल लगिएको प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।