कञ्चन क्यापिटलमा ५९ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पोखरा । कञ्चन क्यापिटल प्रा. लि.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ ।

प्रा.लि.को चौंथो वार्षिकोत्सवको अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको हो ।

यसअघि कार्यक्रमको संस्थाका अध्यक्ष विमलमान गुभाजुले उद्घाटन गरे । क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।