5 n]gsf] ;8saf6 b]lvPsf] lxdz[ªnf sf:sL, * df3 . /fli6«o uf}/jsf] lgdf{0ffwLg dWokxf8L /fhdfu{cGtu{t kf]v/f dxfgu/kflnsf@% x]dhf v08sf] 5 n]gsf] ;8s / ;8saf6 b]lvg] lxdz[[ªvnf . tl:a/ M s[i0f bjf8L÷/f;;
पोखरा । हेमजामा सडक दुर्घटनाले क्षेती भएको प्रति रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
रोट्रयाक्ट क्लब अफ हेमजाका अध्यक्ष इ बिकल थापाको नेतृत्वमा उपाध्यक्ष बिश्वराज पौडेल, सचिव अनिल पौडेल, अन्तर्राष्ट्रिय सेवा निर्देशक शृङ्खला त्रिपाठी सदस्य बिमल बाँस्तोला र शोभित पौडेल सहितको टोलीले सोमबार वडा कार्यालयमा वडा अध्यक्ष मोतीलाल तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाइएको होे ।
रोट्रयाक्ट क्लब अफ हेमजाको ध्यानाकर्षण पत्र बुझेपछि वडा अध्यक्ष तिमिल्सिनाले दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकाय संग छलफल गरि सहकार्य गर्ने बताए । दुर्घटना सम्बन्धि ध्यानाकर्षण गराएकोमा क्लबलाई धन्यवाद दिदै दुर्घटनाको कारण आफू पनि दुखि भएको तिमिल्सिनाले बताए।
ध्यानाकर्षण पत्रमा सडक दुर्घटना न्यूनीकरण गर्न सामुदायिक तथा निजी बिद्यालयमा जिल्ला ट्राफिक कार्यालय संग सहकार्य गरि सचेतना जगाउने, सडकमा छाडा चौपाया तथा कुकुरको नियन्त्रण गर्ने उल्लेख छ ।
त्यस्तै नियमित रुपमा सवारी चालकलाई ट्राफिकद्वारा चेक गराउने तथा फुटपाथमा निर्माण सामाग्री राख्न प्रतिबन्ध गर्न ध्यानाकर्षण गराएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







