सुनचाँदीको भाउ बढ्यो , कतिमा हुदैँछ कारोबार हेर्नुहोस ?


     एभरेस्ट आवाज    
     असार १२ गते २०८० मा प्रकाशित




सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

साताको तेस्रो दिन आज सुन तोलामा दुई सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।