लायन्स क्लव अफ पोखरा लेकसिटीको अध्यक्षमा शोभितमान बुद्दाचार्य चयन


     एभरेस्ट आवाज    
     असार २४ गते २०८० मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटीको लायन वर्ष २०२३र२४ कालागि अध्यक्षमा ला.शोभितमान बुद्दाचार्य चयन भएका छन् ।
क्लब प्रथम उपाध्यक्षमा ला.बिद्या मर्सानी , द्वितीय उपाध्यक्ष ला. सत्यनारायण मण्डल, तृतीय उपाध्यक्ष ला. सूर्यप्रसाद श्रेष्ठ, सचिव ला. सुदिप प्रधानाड., कोषाध्यक्ष ला. प्रेम शेरचन, सह सचिब ला. राजेशमान बुद्दाचार्य, टेल ट्विस्टर ला. बिमलमान गुभाजु, टेमर ला. अरुण कायस्थ, निर्देशक खेलकुद ला. खेमबहादुर गुरुड., निर्देशक शिक्षा ला. नारायण शर्मा , निर्देशक स्वास्थ्य ला. इच्छामान बुद्दाचार्य, निर्देशक अन्तर्राष्ट्रिय ला. अनिल ताड.बे, निर्देशक वातावरण ला. बैकुण्ठ रन्जित, संयोजक एल सि आई एफ ला. टेकमान प्रधानाड., संयोजक मेम्बरसिप ला.सुसिन ताड.बे, क्लब मार्केटिड. ला. दशरथमान बुद्दाचार्य चयन भएका छन् ।

शनिवार लायन बर्ष २०२३/२४ कालागि निर्बाचित अध्यक्ष र पदाधिकारीलाई लायन बर्ष २०२२/२३ का पदाधिकारीले पद हस्तान्तरण गरेका थिए । वर्ष २०२२/२३ का अध्यक्ष ला.कैलास पालिखेको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष ला. कृष्णमोहन श्रेष्ठले शुभकामना दिए ।

सो अवसरमा क्लबले पोखरा रंगशालामा बृक्षारोपण समेत गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।