नेपाल बक्सिङ संघको उपाध्यक्षमा पोखराका गणेशबहादुर भट्टराई चयन भएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले पोखराका भट्टराईलाई उपाध्यक्षमा चयन गरेको हो ।
भट्टराई बक्सिङका अन्र्तराष्ट्रिय खेलाडी हुन्। यसअघि उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय उपमहासचिव भइसकेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







