कास्की । कसमस एजुकेशनल ट्रेनिङ तथा रीसर्च सेन्टर काठमाडौंद्धारा आयोजित गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता–२०८० मा लक्ष्मी आवासीय मा. वि. एल. ए. छात्रा सृष्टि आचार्यले उत्कृष्ट हस्तलेखन अवार्डका साथै स्वर्णपदक प्राप्त गरेकी छन् ।
असोज महिनामा भएको कार्यक्रममा लाई सम्बोधन गर्दै बिद्याले ले दैनिक गरिने बिहानी प्राथनाको समयमा उत्कृष्ट छात्रा सृष्टि आचार्य लगायत यस विद्यालयका सम्पूर्ण सहभागीहरुलाई विद्यालयका प्राचार्य डा. विश्व युधिर पौडेल र निर्देशक शालिकराम अधिकारीले खादा र टीका लगाई सम्मान गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाका विद्यार्थीहरु सहभागी भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







