पोखरा । सहारा क्लव हङकङका कार्यवहाक अध्यक्ष सरोज गुरुङ (खम)लाई मातृशोक परेको छ ।
कार्यवहाक अध्यक्ष गुरुङ, धनबहादुर गुरुङ, सुवेदार छविलाल गुरुङ, सुनिल गुरुङ र विजमाया गुरुङकी ममतामयी माता धेमकुमारी गुरुङको आइतबार ८४ वर्षको उमेरमा पोखरा–११ रानीपौवास्थित आफ्नै निवासमा निधन भएको हो ।
स्व. गुरुङको आजनै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







