पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । आचार्यका ममतामयी माता (आमा) जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा मंगलबार विहान उपचारका क्रममा निधन भएको हो । केहि समयदेखि अस्वस्थ आचार्य पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत थिईन् ।
स्व. आचार्यका श्रीमान्, तीन छोरा र दुई छोरी तथा पाँच नाति र पाँच नातिनी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







