एमाले कास्कीमा ५७४ मत गन्दा बैनबहादुर १३७ मतले अगाडि


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित




पोखरा, चैत १४

नेकपा एमाले कास्कीको मतगणना जारी छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता जारी राखेका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई १३७ मतान्तरले पछि पारेका छन् । कुल ५१२ मत गणना सकिदा अधिकारीले ३४९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले २१२ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले १३ मत ल्याएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।