गुगल फोटो
जेठ ७ पोखरा । १९ वर्ष मुनीको वाईवाई कप पुरुष क्रिकेट छनौंट प्रतियोगिता मंगलबारदेखि पोखरामा शुरु हुदैछ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा हुने कास्की जिल्ला छनौट प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा १० जेठसम्म चल्ने प्रतियोगितामा भद्रकालि, विन्ध्यवासिनी, बाराही र अकला गरि चार टोली भिड्ने सिग्देलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







