मुक्तिनाथ बाहिनीको स्थापना दिवस मनाइयो, कालिका गणका अरुण पौडेल “उत्कृष्ट गणपति अवार्ड”बाट सम्मानित


     एभरेस्ट आवाज    
     असार १ गते २०८१ मा प्रकाशित




पोखरा । सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरूण शर्मा उत्कृष्ट गणपति अवार्डबाट सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं.४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) को २३ ओै स्थापना दिवसको अवसरमा प्रहरी महानिरीक्षक राजु अर्यालले गणपति शर्मालाई गण्डकी प्रदेशकै उत्कृष्ट गण तथा गणपतिको अवार्ड दिएका हुन् ।

सो अवसरमा उनीसहित दश जना सशस्त्र प्रहरी अधिकृत, जवान र अन्य विविध विधामा पुरस्कृत तथा सम्मानित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।