पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोला भाट समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।
पोखरा १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले पहिलो रक्तदाता गोकुल बहादुर रानाभाटलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । स्थापना काल देखिनै सामाजिक सेवामा सक्रिय रहेको समाजलाई सक्रिय भइरहन आग्रह गरे ।
समाजका अध्यक्ष श्रीराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष सु.भिमबहादुर रानाभाटले र संचालन सचिव सुर्यबहादुर रानाभाटले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







