पोखरा, भदौ ३०
पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । संघको उपमहासचिवमा अर्का प्रत्यासी बालकृष्ण कोईरालालाई १३० मतले पराजित गर्दै प्रधानाङ्ग बिजयी भएका हुन् ।
उपमहासचिव पदमा कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरेका छन् । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
बिजयी प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने कोईराला अर्जुन पोखरेल प्यानलका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







