पोखरा, जेठ २५ गण्डकी प्रदेशमा आइतबार देखि म जिम्मेवार चालक अभियान शुरु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सप्ताह अन्तर्गत आईतबारदेखि ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ अभियान सञ्चालन भएको हो । अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका थिए । अभियानको उद्घाटनअघि पोखराको मानव अधिकार चोकबाट प्रभातफेरीसहितको र्याली निकालिएको थियो । विद्यार्थी, यातायाता व्यवसायी, यातायात संम्बद्ध मजदुर, सुरक्षा निकाय एवंं विभिन्न सरोकारवाला सहभागी र्योली चिप्लेढुंगा, न्युरोड हुँदै…
पुरा पढौ