भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

देशभर एकै दिन २ हजार ८२० जना संक्रमणमुक्त

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ ।दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै…
पुरा पढौ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो : कोरोनाको पैसा विरामी आफैले तिर्नुपर्छ

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट…
पुरा पढौ
राष्ट्रिय गीत ‘जंगे पिल्लर’ सार्वजनिक

राजतन्त्रकालिन सुविधा र भत्ता खारेज गर्ने कानून बनाऔं

बरिष्ठ हास्य कलाकार हरिवंश र उनकी श्रीमती कोरोना मुक्त

पोखरा-१७ को सेवा अनिश्चित कालका लागि बन्द
पोखरा महानगरपालिका वडा नम्बर १७ ले सेवा बन्द गरेको छ। वडाका कर्मचारी नोभल कोरोना भाइरस (कोभिड १९) का बिरामीसँग कन्ट्याक्ट ट्रेसिङमा परेकाले बुधबारदेखि अनिश्चित कालका सेवा लागि बन्द गरिएको वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए। आकस्मिक सेवा भने खुल्ला हुने अधिकारीले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन्।
पुरा पढौ

पोखरा–२९, भण्डारढिकस्थित आदर्श हार्डवेयरको १५औँ वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले आदर्श हार्डवेयरका सञ्चालक…
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ दैलेखले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिसँगै दुई सय ४४ विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेका छन्। दुई लायन्स क्लब…
पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ३१ कार्यसमितिका सभापति वीरभद्र कँडेलको अध्यक्षतामा तथा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज…
पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने दन्त शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत प्ले ग्रुप (पीजी) देखि कक्षा १०… 