पोखरा १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा जमुना पौडेल, शर्मिला सुनार,देउकुमारी खनाल,शिक्षक प्रतिनिधी शरदराज सापकोटा , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराज दाहाल चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा शोभा पौडेललाई चयन गरेको छ । संघको सदस्यहरुमा गंगाा सुनार, तारा सुनार,रामबहादुर सुनार, टेक…
पुरा पढौ