सन्देश श्रेष्ठपोखरा, भदौ २४ मंगलबार साँझ कास्कीको किम्रुङखोला थुनियो भन्ने हल्ला फैलियो । स्थानियको हवाला दिदै उच्च बाढी सतर्कता प्रणालीले एक सूचना जारी गर्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित किम्रुङखोला थुनिएको हल्ला फैलिएको हो । उच्च बाढी सतर्कता प्रणालीले नै किम्रुङखोला थुनिएको भन्दै सो खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रहसहितको ‘हाईअलर्ट’ सूचना जारी ग¥यो । त्यसलाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वतदेखि अन्नपूर्ण गाउँपालिकालगायतले सेयर गरे ।…
पुरा पढौ