देश

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । विसं २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । २०७८ साल कात्तिक २८ र फागुन २१ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरे । उल्लिखित… पुरा पढौ

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु… पुरा पढौ

अन्नपूर्ण आधार शिविरबाट गुटेरेसले भने : प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिन नेपाल आएको हुँ

पोखरा, कात्तिक १४ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार विहान अन्नपूर्ण हिमाल आधार शिविर पुगेर भने,‘जलवायु परिवर्तन प्रकृतिबिरुद्धको लडाईं हो, त्यसैले यसलाई रोक्ने सन्देश दिनु मेरो भ्रमणको प्रमुख उद्देश्य हो ।’ महासचिव गुटेरेसले जलवायु परिवर्तन विकशित र सम्पन्नशाली देशहरुको कारणले भइरहेपनि त्यसको नतिजा नेपाल र नेपालजस्ता विकाशोन्मुख र अल्प विकशित देशहरुले भोगिरहेको बताए । ग्लोवल वार्मिङ निम्त्याउने मुख्य देशहरु भनेको विकशित र… पुरा पढौ

ओलीको प्रष्टिकरण : दुर्गा प्रसाईंलाई कारवाही गरिदिन पर्यो भनेर प्रचण्डसँग गुहार मागेको छैन

पोखरा, कात्तिक १३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो दुई वर्षमा गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामा पुगेको बताएका हुन् । बनाउन धेरै समय लाग्छ तर बिगार्न धेरै समय लाग्दैन,उनले भने,‘केवल दुई वर्षमा गठबन्धन सरकारले देश बिगारे । ध्वस्त पारे । आज राजनीतिक… पुरा पढौ

पार्टी भित्रको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादबिरुद्ध लड्न पृथ्वी सुब्बा गुरुङको आह्वान

नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रुपमा रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका उनले त्यस किसिमका दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादबिरुद्ध लड्न नेता कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । उनले पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीलाई ईंगित गर्दै यो कुरा बताएका हुन् । पार्टी भित्र संकिर्णतावाद, व्यक्तिवादलगायतका धेरै किसिमका प्रवृत्ति रहेको भन्दै त्यसलाई मिलेर… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

कार्तिक १३ काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन… पुरा पढौ

पोखरेलीको आत्मीय स्वागतःमाला र टोपीमा सजिँदा महासचिव गुटेरेस

गण्डकी । पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए। उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र… पुरा पढौ

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९र८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए । उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले… पुरा पढौ

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटःनेपालले सिङ्गापुरलाई हरायो

काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा… पुरा पढौ