पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित

कलम सहकारीको अध्यक्षमा सापकोटा

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न
कार्तिक २४ पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज ९शनिबार० पोखरामा आज सम्पन्न भएको हो । संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरिन् । सो अवसरमा बोल्दै कोइरालाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, शेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् । ‘सहकारीलाई जीवन्त, दिगो, बलियो र संस्थालाई अगाडि बढाउन सबैको भूमिका…
पुरा पढौ
ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

सिम्पानी साँझबाट ७ लाख संकलन

सालझण्डी-ढोरपाटन सडक: १६ वर्षमा ३० प्रतिशत मात्रै प्रगति

सहकारी बचत पीडितको गुनासो : रास्वपाले सहकारी बचत पीडितको पक्षमा उभिनुको सट्टा उल्टै बदनाम गर्यो

हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक

गण्डकी प्रदेश महोत्सव :मुख्य आकर्षण ‘अन्डरवाटर फिस टनेल’


आज २०८३ साल कार्तिक २७ गते शुक्रवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य…
पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो…
सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की… 