पोखरा, भदौ ३ आम मान्छेले बाटोमा पैसा भेट्टाए के गर्छन् ? जस्तै मै हुँ भन्नेलेपनि चुपचाप गोजीमा हाल्छन् । तर समाजमा यस्ता मान्छेहरुपनि हुन्छन् जसले भेटेको रकम जस्ताकोतस्तै फिर्ता गर्छन् । त्यस्ता मान्छेहरु हाम्रै समाजमा अहिलेपनि भेटिन्छन् । यसको उदाहरण हुन् पोखरा १७ ढुंगेसाँघुका नेत्रलाल भण्डारी । जसले सोमबार भेट्टाएको नगद ५६ हजारसहितको पर्स फिर्ता गरेका छन् । भण्डारीले पोखराबाट बागलुङ जाने क्रममा आज पूर्वाह्न करीब १० बजे रकमसहितको पर्स भेट्टाएका थिए । म बागलुङ जाने भनेर जाँदै थिएँ,उनले भने,‘याम्दीको…
पुरा पढौ