पोखरा । होटल प्रतिनिधि समाज पोखराको १४ औं अधिवेशनबाट माधव लम्साल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिनिधि समाजको बरिष्ठ उपाध्यक्षमा जीवराज उपाध्यय, प्रथम उपाध्यक्ष दिलबहादुर अधिकारी (निरज), द्वितीय उपाध्यक्ष वामन चौधारी (विजय), महासचिवमा शिव पौडेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य सचिव अधिवक्ता उज्ज्वल शंकर सापकोटाले जानकारी दिए । समाजको सचिवमा शिवप्रसाद अधिकारी, कोषाध्यक्षमा डिकबहादुर डाँगी र सहकोषाध्यक्षमा हरि ढकाल निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा नरेन्द्रकुमार पोख्रेल, बोधराम ढकाल, रमेश अधिकारी, चन्द्रमणि चौधरी, विशाल सुवेदी, सुवास सुवेदी र…
पुरा पढौ