पोखरा । सिद्धार्थ क्लब पोखराले, पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विध्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराललाई रु एक लाखको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रुद्रनाथ बरालले सिद्धार्थ क्लबका सामाजिक कार्यहरुको प्रशंशा गर्दै क्लबले अन्य देखिने कार्यहरु गर्न जोड दिनुपर्ने भनाइ राखे । उनले वडा कार्यलय संगको समन्वयम कार्यक्रमहरु गर्न अनुरोध गरे । कार्यक्रममा सभाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले विद्यालयका जेहेन्दार, सिमान्तकृत, आर्थिक अवस्था…
पुरा पढौ