म्याग्दी । गण्डकी प्रदेश सरकारले यहाँका १८ पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ५६ लाख बजेट विनियोजन गरेको छ । कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणका लागि छनोट भएका योजना कार्यान्वयनलाई तिव्रता दिएको जानकारी दिए । “पाँच पदमार्ग निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ”, उनले भने “आठ योजना निर्माणाधिन छन्,…
पुरा पढौ