पोखरा, माघ २९ गण्डकी प्रदेशमा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण पुनः देखिएको छ । एक वर्षअघि देखिएर नियन्त्रणमा आएको यो रोग गण्डकीका जिल्लाहरुमा पुनः देखिन थालेको हो । गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखामा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण पुनः देखिएको गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । गण्डकी प्रदेशमा यो रोगबाट हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मरिसकेका छन् । जसमध्ये…
पुरा पढौ