पोखरा, पुस ८ पोखराको चर्चित पोखरा महोत्सव यस वर्ष पुस अन्तिम सातादेखि शुरु हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको बाह्रौं संस्करण यहि पुस २६ गतेदेखि माघ ८ गतेसम्म हुने भएको हो । पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजक युनाईटेड क्लव पोखराले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको क्लवले स्थापना कालदेखि नै ‘युवाको जाँंगर राष्ट्र…
पुरा पढौ