असोज २५ पोखरा । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः सीता गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । पोखरा महानगरपालिका वडा नं १ बागबजारमा रहेको संस्थाको आज सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रञ्जन कुमार बुद्धाचार्य, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा सीता अधिकारीलाई निर्विरोध चयन गरेको छ । यस्तै सदस्यहरुमा कल्पना थापा, ईन्दु भट्टराई, विजया गुरुङ, ज्ञानु शाक्य, पारस कुमार गुरुङ, पुरुषोत्तम श्रेष्ठ र रामप्रसाद श्रेष्ठ चयन भएका छन् । निर्वाचन मण्डलमा संयोजक ध्रुवसिंह खड्का,…
पुरा पढौ