अर्थ

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

असोज २८ पोखरा । बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८ सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए । उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी… पुरा पढौ

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ– रजिष्ट्रार वाग्ले

असोज २८ पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका निमित्त रजिष्ट्रार चोलाकान्त वाग्लेले वार्षिक साधारण सभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक रहेको बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वित्तिय अवस्था खराब हुने सहकारीले साधारण सभा समेत गर्न नसकेको बताए । उनले पोखरा केही सहकारीको मात्रै वित्तिय अवस्था खराब रहेको बताए । ठुला भनिएका केही सहकारी कै वित्तिय अवस्था खराब देखीएको बताए । उनले सहकारी नीति प्रविधि र विधिबाट चल्नुपर्ने… पुरा पढौ

अन्तराष्ट्रिय स्तरका फर्निचर मेलाः पुरानो लिएर आउनुहोस्,नयाँ लिएर जानुहोस !

पोखरा । पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यांक्वेट मा कार्तिक १,२ र ३ गते अन्तराष्ट्रिय स्तरका फर्निचरहरुको मेला हुने भएको छ। चितवनमा रहि देशभरी बजार बिस्तार गरिरहेको फर्निटेक नेपाल प्रा.लि.ले आफ्ना उत्पादनहरुको विशेष प्रदर्शनको आयोजना गरेको हो । भारी छुटका साथ विदेशी तथा आफ्नै उत्पादनहरुको बिक्रीको तत्कालीन तथा पोखरामै नयाँ बिक्री केन्द्रको स्थापना गर्ने दीर्घकालीन योजना सहित कार्यक्रमको आयोजना गर्न लागिएको फर्निटेकका संचालक अमर घिमिरेले जानकारी दिए । सोफा, डाईनिगं सेट, बेड तथा मोडुलर फर्निचरको जगतमा आफ्नो बेग्लै पहिचान बनाएको… पुरा पढौ

पोखराको प्याराग्लाईडिङ उडान तोरीपानीमै फर्कियो

पोखरा, असोज २८ प्याराग्लाईडिङको उडान पुनः पोखराको तोरीपानीबाट गर्न शुरु गरिएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको प्याराग्लाईडिङ उडान ९ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो । विमानस्थल सञ्चालनमा असर गर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा–१८ स्थित सराङकोट र तोरीपानीबाट प्याराग्लाईडिङ उडान बन्द गरेको थियो । प्राधिकरणको सो निर्णयसँगै प्याराग्लाईडिङ पोखराबाट विस्थापन हुने भन्दै चिन्ता व्यक्त गरिएको थियो । पोखराबाटै प्याराग्लाईडिङ बिस्थापित हुने चिन्ता र चासो सर्वत्र भएपछि क्यानले त्यसको विकल्पको खोजी गरेर मान्द्रेढुंगाबाट… पुरा पढौ

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

पोखरा । बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए। उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने… पुरा पढौ

दशैँ,तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशत सम्म छुट पाइने

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो… पुरा पढौ

पोखरामा हिमालयन मार्ट शुभारभ्भ, दशैमा बिषेश छुटको व्यवस्था

पोखरा । बिजया दशमी लगायतका आउदै गरेका चाडपर्ब लक्षित अफर सहित पोखरामा हिमालयन मार्ट शुभारभ्भ भएको छ । पोखरा १७ , राममन्दीर नजिक सञ्चालनमा आएको मार्टले दैनिक खाद्यान्न लगायतका आबस्यक ग्रोसरी समानाहरुमा शुभारभ्भको अबसरमा छुट दिएको हो । युवा व्यवशायी जनक प्रसाद काफ्ले तथा धुब्र काफ्ले ले को नयाँ ब्यबशायका रुपमा खुलेको हिमालयन मार्टमा खानाका परकारहरुको स्टल, मासु, तरकारी, रेष्टुरेन्ट आईटमको पनि ब्यबस्था मिलाइएको छ । करिव ३ करोड लागतमा सञ्चालन गरिएको मार्टमा सहज पार्कीङ्ग,सस्तो तथा सुलभ मुल्य भएकोलृ ग्राहकको… पुरा पढौ

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण

तनहुँ । बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ । होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ । सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान… पुरा पढौ

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

गलकोट । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राएका हुन् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन् । लामो समयदेखि दसँै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी… पुरा पढौ

अवैधरूपमा ल्याइएका औषधि बरामद

नलवपरासी । जिल्ला प्रहरीले रु दस लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो । दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ थियो ।… पुरा पढौ