पोखरा । सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा एवम् दास्रोे अधिवेशनले पुनः टुल्कनाथ आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा यज्ञप्रसाद आचार्य, सचिवमा दीपक बानिया, सह सचिवमा शान्ता देवी अधिकारी र कोषाध्यक्षमा पानादत्त पौडेल रहेका छन्। त्यस्तै सदस्यहरूमा गोपिराज तिवारी, श्रीराम दहाल, देवमणि भण्डारी, रामप्रसाद पौडेल, इन्दिरा कोइराला आचार्य, सुन्दर मणि दहाल, योगराज अधिकारी, ध्रुबबहादुर थापा क्षेत्री, अञ्जु अधिकारी, गोपबहादुर बानिया रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा शुसिल पौडेल एवम्…
पुरा पढौ