पोखरा । पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘जुत्ता चप्पल मेला’ सुरु भएको छ । पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम पोखरा फुटवेयर बिजनेस सेन्टरमा चाँडपर्व लक्षित जुत्ता चप्पल मेला शुरु भएको हो । पोखराको सबैभन्दा ठूलो र सबै कम्पनीका जुत्ता चप्पलहरु पाईने उक्त शोरुममा दशैं, तिहार, नेपाल सम्वत, छठ, ईदलगायतका चाँडपर्वहरु लक्षित गरेर जुत्ता चप्पल मेला शुरु भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए । चाँडपर्व लक्षित जुत्ता चप्पल मेलामा छुट अफर लागू भएको सञ्चालक कार्कीले बताए । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र…
पुरा पढौ