असोज १८ पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडकालीन समयमा चाहिनेभन्दा बढी पूँजी बजार पठाइएको जिकिर गरेका छन् । ‘पहिला चाहिनेभन्दा बढी प्रवाह (पूँजी ) भएकै हो,अहिले अर्थतन्त्रमा मन्दी आएको छ । यसको जिम्मेवारी लिनेले मात्र नभएर दिनेले पनि लिनुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको अन्तक्र्रियामा उनले भने,‘रिभर्स र हार्ड ल्याण्डिङ गराएर हुँदैन ।’उनले मौद्रिक नीतिमार्फत् खुकुलो व्यवस्थाको लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको बताउँदै अहिले स्थिति केही सहज भएको जिकिर पनि गरे । अर्थतन्त्र सोचेजस्तो खराब नभएको…
पुरा पढौ