साउन १६ पोखरा ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यराती १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटाएको आज साँझ एक विज्ञप्ती जारी गर्दै जनाएको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । यस्तै त्यस्तै खाना पकाउने एलपी…
पुरा पढौ