दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

सुनचाँदीको भाउ घट्यो

निर्माण सामग्री अभावले मालढुङ्गा-बेनी सडक स्तरोन्नतिको काम ठप्प

केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी

बीस अङ्कले घट्यो नेप्से
काठमाडौ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको…
पुरा पढौ
नगरपालिकामा बजेट बनाउनु पूर्व आर्थिक विज्ञ सम्मेलन

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’,बन्दीपुरमा सडक खाना महोत्सव

कर्मले बदलिएको नाम ‘तरकारी काका’

रसुवागढी–केरूङ नाका ३ वर्षपछि पूर्णरुपमा सञ्चालन

प्रधानमन्त्रीसँग मिटरब्याज पीडितको भेटवार्ता


आज २०८३ साल कार्तिक २६ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ पोखराको बेगनासलाई ब्राण्डिङ गर्न फिस फेष्टिभल आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले बेगनासको ब्राण्डिङ गर्दै पर्यटक आकर्षित…
पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम… 