अर्थ

बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

बुटवल । बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ । यसका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने उनको भनाइ छ । बधशाला… पुरा पढौ

ईन्टरनेट सेवा प्रदायकहरुलाई सेवा गुणस्तर बनाउन सरोकारवालाहरुको सुझाव

पोखरा, फागुन १ ईन्टरनेट सेवा प्रदायकहरुलाई सरोकारवालाहरुले सेल्सपछिको सेवा गुणस्तरीय बनाउन सुझाव दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट प्रदायकहरुसँग छलफल कार्यक्रम’को उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन सुझाव दिएका हुन् । ईन्टरनेट सेवा प्रदायकहरुले सेवा बिस्तार गर्ने तर शर्तअनुसारको सेवा नदिने, गुणस्तरमा ध्यान नदिदा सेवाग्राही समस्यामा पर्नेगरेको गुनासो गरे । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले ईन्टरनेट सेवा प्रदायक संस्थाहरुले भन्ने एउटा र गर्ने अर्कै गर्दा सेवाग्राही… पुरा पढौ

व्यावसायिक कृषिमा युवाको आकर्षण

“विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी गरेको छु, ।” शिक्षक गोपीकृष्ण क्षेत्रीले भने । निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई÷तीन प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूल पनि । हरेक दिन बिहान र बेलुका यही भेटिन्छन् उनी । यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ,… पुरा पढौ

परिवर्तन गर्ने अठोट गरियो भने मात्रै सकारात्मक परिणाम हासिल हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार सुशासन र समृद्धिको नयाँ यात्रामा अग्रसर रहेको र त्यसमा सफलता हासिल गर्नैपर्ने बताए । सरकारको प्राथमिकताहरू न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्मा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्वका साथ समावेश गरेको उल्लेख गरे ।… पुरा पढौ

पर्यटन प्रर्वद्धनका लागि कास्कीको मिर्सा पुग्यो टेवान

माघ २९ पोखरा । पर्यटन प्रर्वद्धनका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) कास्कीको मिर्सा सामुदायिक होमस्टे पुगेको छ । टेवानले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा गाउँपालिका–१ स्थित मिर्सामा दुई दिने पर्यटन प्रर्वद्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा माछापुच्छे्र–१ का वडाध्यक्ष इन्द्र गुरुङले मिर्साको प्रवर्द्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताए । मिर्साको कला, सँस्कृति, हावापानी, अर्ग्यानिक खानेकुराले पाहुनाको मन लोभ्याउने उनको भनाई थियो । पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटाले सहरमा कोलाहल… पुरा पढौ

मुल्य वृद्धि कारण निर्माण व्यवसायीलाई मर्का : अध्यक्ष सिंह

पोखरा । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पछिल्लो समयको अत्यधिक मुल्य वृद्धिका कारण सपलार्यसमा देखिएको गिरावटले व्यवसायीहरु लाई समस्या परेको बताए । पछिल्लो समय आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानीको सामर्थ नरहेको सिंहले बताएका छन । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताए । उनले सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपछि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले सरकारले… पुरा पढौ

बजेट मध्यावधी समीक्षा स् आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौ । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको हो । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको… पुरा पढौ

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताए । “निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न र वित्तीय… पुरा पढौ

ड्राईभिङ स्कुल संघको माग : लाईसेन्सका लागि लिखित परीक्षाको सट्टा मौखिक परीक्षा लेऊ

पोखरा, माघ २९ ड्राइभिङ स्कुल संघले गण्डकी प्रदेशका सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेका छन् । ड्राइभिङ स्कुल संघहरुको छाता संस्था ड्राइभिङ स्कुल संघ नेपालका महासचिव उमेश सिके र गण्डकी प्रदेश शाखाका अध्यक्ष वसन्त भट्टचनले संयुक्त रुपमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानलाई ज्ञापन पत्र बुझाउँदै लाईसेन्स लिन महिनौं कुर्नुपर्ने वर्तमान बाध्यात्मक अवस्थाको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय खोलेर लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेका हुन् । यसले सरकारलाई अग्रिम… पुरा पढौ

सकियो चापाकोट महोत्सव

कास्की । चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको महोत्सवम सम्पन्न भएको छ । महोत्सवमा विभिन्न विद्यामा प्रतियोगिता राखिएको थियो । नैमती बाजा प्रतियोगिता पहिलो सगरमाथा नैमती बाजाले ३३ हजार ३ सय ३३ रुपैयाँ दोस्रो सिन्धुली कला घरले २२ हजार २ सय २२ रुपैयाँ तेस्रो चापाकोट नैमति बाजाले ११ हजार १ सय ११ रुपैयाँ सन्तवना सेदि बगर पञ्चेबाजाले ५ हजार ५ सय ५५ रूपैयाँ जितेको छन् । खुल्ला… पुरा पढौ