बागलुङ । बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी छन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दार ९राम्रो काठ० का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बताउछन् । आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उनी माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उनी गाउँ फर्किए । त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से,…
पुरा पढौ