अर्थतन्त्र सुधारोन्मुख छ: गभर्नर अधिकारी

सुन चाँदीको भाउ फेरि बढ्यो
साताको पाँचौ दिन आज सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पुरा पढौ
मंसिर १६ देखि सञ्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नेपाल बैंकले बैंकिङ सेवा दिने

तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से
पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने…
पुरा पढौ
३.५१ अङ्कले घट्यो नेप्से

चन्दा संकलन गरेर पोखरा बहुमुखी क्याम्पसले बनायो भवन

बढ्यो सुनचाँदीको मूल्य

मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव


आज २०८३ साल कार्तिक २६ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ पोखराको बेगनासलाई ब्राण्डिङ गर्न फिस फेष्टिभल आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले बेगनासको ब्राण्डिङ गर्दै पर्यटक आकर्षित…
पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम… 