सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

संगम सहकारीका दिदिबहिनीहरु ढकिया बनाउँदै

व्यापार मेलामा दर्शक र कारोबार बढ्दो, तेस्रो दिनसम्म करिब १३ हजारले गरे मेलाको अवलोकन
पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मेलामा सोमबार चर्चित लोकगायक श्याम राना र तुलसा जिसीको प्रस्तुति रहने भएको छ । मेलाको सांस्कृतिक उपसमितिकी संयोजक शोभा गौतमका अनुसार उनीहरुको प्रस्तुतिसँगै डान्स आइडल एवं रत्यौली गीतका प्रतिस्पर्धीहरुले पनि अवलोकनकर्तालाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । आइतबार रितु कँडेल,लक्ष्मी बानिया, पार्वती गुरुङ, रामजी खाँड,कृष्ण सुवेदी, जगत पौडेल, मिलन पौडेललगायतको प्रस्तुति रहेको थियो ।सोमबार अगुवा महिला उद्यमीहरु इन्दिरा बराल र लक्की क्षेत्री कार्कीसँग उद्यमशीलताबारे अन्तरक्रिया कार्यक्रम पनि राखिएको संघका…
पुरा पढौ
एघारौं पोखरा महोत्सव–२०७९ का लागि विभिन्न उपसमिति गठन

चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

छोरी जन्मिए बैंक खातामा पाँच हजार

लगातार बढ्दै सुन चाँदीको भाउ

राष्ट्रिय औद्योगिक व्यापार मेलामा महावीर पुन भन्छन् : उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य


आज २०८३ साल कार्तिक २६ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ पोखराको बेगनासलाई ब्राण्डिङ गर्न फिस फेष्टिभल आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथले बेगनासको ब्राण्डिङ गर्दै पर्यटक आकर्षित…
पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम… 