शिक्षा

मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी

पोखरा । नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्षमा अनोक पुलामीमगर सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न २३ औं क्याम्पस अधिवेशनबाट उपाध्यक्षमा इन्द्रा थापामगर, सचिवमा कविता घर्तीमगर, सह–सचिवमा देवुजंग बुढाथोकीमगर र कोषाध्यक्षमा कामना थापामगर सर्वसम्मत रुपमा चयन भएका हुन् । त्यसैगरी, सदस्यहरूमा जीवन आलेमगर, सरिता मगर, दिनेश थापामगर, सूर्य श्रीसमगर, तेजसरा रानामगर, धनमाया घर्तीमगर, सम्झौता सप्लाङ्गीमगर, शर्मिला सिंजालीमगर चयन भएका हुन् । त्यस्तै, विमल रानामगर, सुष्मा थापामगर, भावना थापामगर, सविना थापामगर, दिया रानामगर, मुस्कान थापामगर, सिर्जना घर्तीमगर, कदमकुमारी… पुरा पढौ

कास्कीमा एसईई उत्तर पुस्तिका परीक्षण स्थगित

पोखरा । १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको छ । कास्कीमा उत्तरपुस्तिका परीक्षण गर्र्दै आएका शिक्षकहरुले कापी परीक्षणको पारिश्रमिक समयानुकूल वृद्धि गर्नुपर्ने मागसहितको ध्यानाकर्षण पत्र पेस गरेर कापी परीक्षण स्थगित गरेको शिक्षक अमृत घिमिरेले जानकारी दिए । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यलाई उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आम कस्केली शिक्षक समूहका संयोजक छविराज पौडेलले शिक्षकका… पुरा पढौ

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ । महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले… पुरा पढौ

पारिश्रमिक वृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने शिक्षक संघ, संगठनहरुको अडान

पोखरा, बैशाख ९ शिक्षक संघ संगठनहरुले पारिश्रमिक बृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने अडान राखेका छन् । २०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक एउटै हुँदा अन्यायमा परेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनले पारिश्रमिक बृद्धि नभएसम्म एसईईको कपी परीक्षण नगर्ने अडान यथावत रहेको भन्दै परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले यसअघिपनि पटक पटक ध्यानाकर्षण गराउँदापनि माग सम्बोधन नभएकाले कठोर निर्णय गर्न बाध्य भएको जनाएका छन् । साथै यस… पुरा पढौ

महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा महाधिवेशन बहिष्कार घोषणा

९ चैत्र, पोखरा । नेपाल शिक्षक महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन बहिष्कार गरेको छ । हाल नेपाल शिक्षक महासङ्घको २०८१ वैशाख १०(१२ गते घोषित दोस्रो महाधिवेशन सम्बन्धमा सो महासङ्घद्वारा मिति २०८०र१०र२९ गते जारी भएको पत्रको आधारमा विधान बमोजिम स्थानीय, जिल्ला अधिवेशन सहमति नजिक पुगेको अवस्थामा नेपाल शिक्षक महासङ्घका महासचिवद्वारा २०८० चैत्र १६ गते सामाजिक सञ्जालमा सम्प्रेषित सूचना अनुसार कोभिड पश्चात् २०७८ सालमा केन्द्रमा बुझाएको सदस्यता शुल्कको आधारमा तथ्याङ्क तथा पदसोपान विभाजन गरी सार्वजनिक भएको विवरणले… पुरा पढौ

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. जगदिशलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित समितिको पदस्थापन सम्पन्न

वैशाख ४ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित जिल्ला समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २९ गते सम्पन्न अधिवेशनबाट नवनिर्वाचित जिल्ला समितिलाई निवर्तमान जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल र पेसागत महासंघ कास्की इन्चार्ज षडानन्द गौतमले खादा अविर प्रमाणपत्र र डायरी प्रदान गरि पदस्थापन गराए । नवनिर्वाचित अध्यक्षमा तिर्थराज ढकाल, खुल्ला उपाध्यक्षमा प्रदिप न्यौपाने, महिला उपाध्यक्षमा देवीकुमारी केसी, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा माधव पहारी, सहसचिवमा जुना थापा र सह कोषाध्यक्षमा शान्ता पराजुलीलाई सर्वसम्मत… पुरा पढौ

भारतिय दुतावासको पोखराका दुई विद्यालयलाई बस सहयोग

वैशाख ३ पोखरा । भारतिय दुतावासले पोखरा महानगरपालिकाका दुई विद्यालयलाई सवारी साधन बस उपलब्ध गराएको छ ।दुतावासले आईतबार काठमाण्डौंमा हस्तान्तरण गरेको बस सोमबार लक्ष्मी र भवानी कालिका माध्यामिक विद्यालयलाई बुझाईएको हो । दुतावासले सवारी बसको चावी पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालाई हस्तान्तरण गरेको थियो ।सोमबार पोखरा आईपुगेका दुईवटा बस विद्यालयलाई बुझाउँदै अध्यक्ष थापाले सवारीसाधनको सुविधाले विद्यालय शिक्षाको गुणस्तर बृद्धि हुनेमा आशावादी रहेको बताए । विपन्न नागरिकका छोराछोरीलाई विद्यालयसम्म आउने जाने व्यवस्थाका लागि सवारी साधनको प्रयोग गर्ने… पुरा पढौ

यूनाइटेड क्लबद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने… पुरा पढौ

छोरेपाटन माविका शिक्षकहरुलाई अभिभावक शिक्षा तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका शिक्षकहरुलाई पाँच दिने अभिभावक शिक्षा तालिम आईतबार देखिशुरु भएको छ । तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रशिक्षक लक्ष्मी शर्मालाई तालिमको कोर्षबुक हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै उनले पढ्ने विद्यार्थीहरु र पढाउने शिक्षकहरु हरेक दिन अपडेट हुनु पर्ने र अपडेट हुनका लागि रिफ्रेसमेन्ट अनिवार्य रहेको बताउँदै अभिभावक शिक्षा तालिमले शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरे । सो अवसरमा विद्यालयका सल्लाहकार भेषराज बराल, तिर्थराज अधिकारी, शिक्षक अभिभावक संघका सदस्य देवि… पुरा पढौ