पोखरा । पोखरा स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा विभिन्न सर्कलहरु पुनर्गठन गरिएको छ । विद्यालयमा पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको पुनर्गठन गरिएको हो । निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरी प्रत्यक्ष निर्वाचन मार्फत उक्त कार्यसमिती गठन गरिएको हो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुष पौडेल, उपाध्यक्ष आयुषा थापा, सचिव मेलिना पुन, कोषाध्यक्ष सुविन गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा आइशा थापा, आकृति सापकोटा, अविरल कुँवर, दृश्ना गिरी, प्रिशा गौतम र…
पुरा पढौ