श्री केदारेश्वर छात्र परिषद्को आयोजनामा सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। केदारेश्वर महादेवमणी सेवाआश्रमको सहयोग तथा केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको संयोजनमा भएको हाजिरीजवाफ प्रतियोगितामा उत्तम दुवाडीको समुह प्रथम, माधव गौतमको समुह द्धितिय, कृष्ण ढकालको समुह तृतीय र गणेश भण्डारीको समुहले सान्त्वना स्थान प्राप्त गरे। वक्तृत्वकला प्रतियोगितामा कृष्ण ढकाल प्रथम, उत्तम दुवाडी द्धितिय, प्रल्लाद दवाडी तृतीय र गणेश भण्डारी सान्त्वना भए। कार्यक्रमा सरश्वती माताको विधिपुर्वक विशेष पुजा समेत गरिएको थियो। सोही कार्यक्रममा विद्यालयमा अध्ययरत उत्कृष्ठ अंक प्राप्त गर्न…
पुरा पढौ