पोखरा महानगरपालिका वडा नम्बर २ मिरुवा घर भई हाल हङकङमा कार्यरत वविता गुरुङ र उनको परिवारले पोखरा महानगरपालिका वडा नम्बर २ सिमपानीस्थित रत्न आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । वविताकी बुबा मलिमान र आमा बुद्धिकुमारी गुरुङसहित सम्पूर्ण परिवारको तर्फबाट कास्की जिल्ला माछापुच्छ«े गाउँपालिकास्थित माछापुच्छ«े माविले तयार पारेको शैक्षिक सामग्री विद्यालयलाई निःशुल्क रुपमा हस्तान्तरण गरिएको माछापुच्छ«े माविका प्र.अ.सन्तोष आचार्यले जानकारी दिए । सहयोग ग्रहणपछि बोल्दै रत्न आधारभुत विद्यालयकी प्र.अ.सीता थापाले सहयोग गर्ने वविता गुरुङ र उनको परिवार तथा माछापुच्छ«े…
पुरा पढौ