नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित विस्तारित बैठक तथा शिक्षक सम्मान कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका शिक्षक नेताहरू, सङ्गठनका पदाधिकारीहरू, शिक्षाविद्हरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष तिर्थराज ढकालले जानकारी दिए। कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समितिका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवरले गर्नु भएको थियो। उद्घाटन मन्तव्यमा उहाँले शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौतीहरू र भविष्यका कार्यदिशाहरूबारे प्रकाश पार्नुभयो। उहाँले सङ्गठनलाई अझ सुदृढ, समावेशी र क्रियाशील…
पुरा पढौ