पोखरा, १० फागुन । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती तीन दिन विशेष कार्यक्रम आयोजना गरेर मनाईएको छ । पोखरा १४ छिनेडाँडा अवस्थित कलेजमा शनिबार २५ औं रजत जयन्ती मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको व्यवस्थापकिय नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । यस्तै कलेज स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य जयराम हमाल, कर्म गुरुङ, नारायणप्रसाद द्वा, विनोद वैद्य लगायतलाई सम्मान गरिएको छ ।…
पुरा पढौ