पोखरा, मंसिर १० – कन्या क्याम्पस पोखराको ३०औं वार्षिक साधारण सभा क्याम्पस सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले क्याम्पसको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।साधारण सभाले क्याम्पसको शैक्षिक, प्रशासनिक, र भौतिक विकासका विषयमा गहन छलफल गर्दै आगामी कार्ययोजनाका प्राथमिकताहरू तय गरेको छ। उपाध्यक्ष कृष्णमोहन श्रेष्ठले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरे । निवर्तमान अध्यक्ष योगेन्द्र प्रधान, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्र बहादुर भारीजु, प्राध्यापक…
पुरा पढौ