पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

दशैंमा पनि ब्यापार खस्किएपछि पोखरेली ब्यबसायी निराश

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

झिलिङ्गा बनाएर सुकाउने तयारी गर्दै

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’
खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । “एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्”, वडा नं. २ का किसान कान्तलाल जैसीले भन्नुभयो, “मेसिनका कारण सजिलो भएको छ ।” बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उहाँको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको…
पुरा पढौ
मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग
तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो । शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको…
पुरा पढौ
धमाधम सडक कालोपत्र हुँदै

भीरबाट लडेर परियारको मृत्यू

भिरबाट खसेर पोखरामा एक जनाको मृत्यु
कार्तिक ७ पोखरा । पोखरामा भिरबाट खसेर एक युवाको मृत्यु भएको छ ।पोखरा–१५ को खहरेको भिरबाट खसेर पोखराको टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो ।आज विहान साढे सात बजे उनी भिरबाट खसेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेर अनुसान्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । साथीहरुसंग पोखरा घुम्न आएका एक किशोरको पोखरामा मृत्यु भएको छ । भारतको आन्द्रा प्रदेश घर भई मनमोहन मेडिकल कलेज काठमाण्डौंमा अध्ययन गरिरहेका…
पुरा पढौ

आज २०८३ साल श्रावण २५ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित…
पोखरा । पोखरा–१३, आर्वा विजयपुरस्थित विजय आधारभूत विद्यालयमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार २३ साउन २०८३ मा आयोजित शिविरमा स्थानीय…
पोखरा, २४ साउनपोखराको सहारा फुटवल एकेडेमीको सहयोगार्थ पोखरामा हाइकिङ हुने भएको छ । पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा पोखरामा आउँदो… 
