पोखरा, १० जेठ । कास्कीको मादी गाउँपालिका–८ मा सबुपोखरी पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित ताङ्तिङ–क्रपुडाँडा–सबुपोखरी–मिजुरेडाँडा ट्रेकिङ रुटमा दुईदिने हाइकिङ कार्यक्रम गरिएको छ । मादी गाउँपालिका वडा नं. ८ को आयोजनामा जेठ ९ र १० गते सञ्चालन गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेस, मादी गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो ।आयोजक समितिका सचिव मीनबहादुर भट्टराईका अनुसार कार्यक्रममा पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी, गुरुङ पर्यटन व्यवसायी संघ, हाइकर्स क्लब नेपाल, ट्रेकर्स…
पुरा पढौ