पोखरा । पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले बाथ उपचार सेवा सुरु गरेको छ । वाथ रोग विशेषज्ञ डा असीम बाटाजूले हरेक दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा दिन आरम्भ गरेका हुन् । मणिपाल शिक्षण अस्पतालबाट इन्टरनल मेडिसिनमा एमडी गरेका बाटाजूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाथरोगमा दुई वर्षे फेलोसिप गरेका छन् । वाथ रोग विशेषज्ञ डा बाटाजू वाथ रोग लाग्दा हातका औंलाहरु दुख्ने, सुन्निने, राति, बिहान ढाँड दुख्ने, घुँडा दुख्ने, सुन्निने, शरीर गल्ने, थाक्ने, मांसपेशीहरु कमजोर हुने, छालामा डाबर…
पुरा पढौ