पोखरा, भदौ ९ पोखरा महानगरपालिका वडा नम्बर–१३ आर्वामा बस दुर्घटना भएको छ । आर्वा मणीदीपबाट काहुँखोला आउँदै गरेको ग.१ ख.४०२७ नम्बरको बस आर्वाको मडकेल्नामा दुर्घटना हुँदा २३ जना घाईते भएको स्थानियले जनाएका छन् । बस दायाँतर्फको भित्तामा गएर धस्सिएको छ । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हुनसक्ने यात्रुहरुको भनाई छ । दुर्घटनामा पोखरा–१३ का २० वर्षिया अञ्जली परियार, ३२ वर्षिया अनिता सापकोटा, ६५ वर्षिया अम्बिका बराल, ३० वर्षिया सुरमा परियार, ९ वर्षिया सुप्रिया परियार, २५ वर्षिया कविता पाण्डे, ६५…
पुरा पढौ